प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
News
नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) बीच शैक्षिक सहकार्यको आपसी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सम्पन्न ।
२०८३-०५-११

मिति २०८३।०५।११ गते, विहीबार नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON)  बीच प्रहरी परिवारका सन्ततीको शैक्षिक अवसर विस्तार, छात्रवृत्ति तथा विद्यार्थी सुरक्षा, अनुशासन र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले समझदारी–पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।यस समझदारी पत्रले नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी परिवार, अमर/अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई PABSON आवद्ध विद्यालयमार्फत …

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा शैक्षिक सामग्री वितरण तथा लागू औषध दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
२०८३-०३-१२

विराटनगर, मिति २०८३।०३।१२ गते, शुक्रवार ।नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र पानवारी, धरान सुनसरीको सहकार्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ श्री पब्लिक माध्यमिक विद्यालय, धरान–१३, फुस्रे, सुनसरी मा शैक्षिक सामग्री …

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा आसरा सुधार केन्द्र, पानवारी धरानमा विशेष कार्यक्रम सम्पन्न ।
२०८३-०३-१२

धरान, सुनसरी, मिति २०८३।०३।१२ गते, शुक्रवार ।नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं र आसरा सुधार केन्द्र, पानवारी धरान सुनसरीको सहकार्यमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा "लागू औषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं" भन्ने मूल नाराका साथ आसरा सुधार केन्द्र, पानवारी धरान, सुनसरीमा विशेष कार्यक्रम …

लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ तथा विविध कार्यक्रम सम्पन्न ।
२०८३-०३-१०

मिति २०८३ साल असार १० गतेआसरा सुधार केन्द्रकी समादरणीय अध्यक्ष श्रीमती नबिना खत्री कार्कीज्यूको सभाध्यक्षतामा केन्द्र परिसरमा लागूऔषध दुरुपयोग तथा अबैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२६ कार्यक्रममा केन्द्रकी आदरणीय उपाध्यक्षज्यू, सचिवज्यू, कोषाध्यक्षज्यू, नेपाल प्रहरी श्रीमती संघ तथा यस केन्द्रका पदाधिकारीज्यूहरु, प्रहरी बरिष्ठ अधिकृतज्यूहरु, प्रहरी अधिकृतज्यूहरु, प्रहरी कर्मचारीहरु, परामर्शदाताहरु तथा केन्द्रका कर्मचारीहरु लगायत उपचाररत सदस्यहरुको उपस्थितीमा केन्द्रकी कोषाध्यक्षज्यूबाट संचालन …