प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राहत सामग्री वितरण

२०८३-०५-१५

  • A
  • A-
  • A+

मिति २०८३।०५।१५ गते सोमबार ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई राहत तथा पून : स्थापनामा सहयोग पुर्याउने  उद्देश्यले यस नेपाल प्रहरी श्रीमती संघद्धारा राहत  सामाग्री (खाद्यान्न,आवश्यक औजार,टेन्ट,म्याट) लगायतका सामाग्रीहरु वितरण गर्नुको साथै विपद उद्धारमा अग्र पंत्तिमा खटिने सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दे जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई  आवश्यक  मेडिकल सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।