प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भवन शिलान्यास कार्यक्रम सम्पन्न ।

२०८२-१२-०२

  • A
  • A-
  • A+

काठमाडौं,२०८२ चैत ०२ गते सोमबार 

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नबिना खत्री कार्की ज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको नियमित बजेटबाट नयाँ निर्माण हुने आसरा सुधार केन्द्रको कार्यालय/व्यारेक भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव ज्यू तथा पदाधिकारी ज्यूहरू, आसरा सुधार केन्द्रका पदाधिकारी ज्यूहरू, प्रहरी वरिष्ठ अधिकृत ज्यूहरू, प्रहरी कर्मचारीहरू र परामर्शदाताहरू उपस्थिती रहेको थियो ।