निःशुल्क स्वास्थ्य शिविर,खानेपानी तथा खाजा वितरण कार्यक्रम सम्पन्न ।
२०८२-११-०३
- A
- A-
- A+
काठमाडौं, बि.सं.२०८२ फागुन ०३ गते, आइतबार ।
महाशिवरात्रीको अवसरमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको सहकार्यमा पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरि प्रथामिक स्वास्थ्य उपचार,शुद्ध पिउने पानी तथा भक्तजनहरुको सुरक्षार्थमा खटिएका प्रहरी कर्मचारीहरुलाई खाजा शिविर कार्यक्रम सम्पन्नः
उक्त शिविरलाई नेपाल प्रहरी संगठनका प्रमुख श्रद्धय श्रीमान प्रहरी महानिरीक्षक दान बहादुर कार्किज्यू, सशस्त्र प्रहरी संगठनका प्रमुख श्रीमान राजु अर्यालज्यू, सशस्त्र प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती अनिता लामीछानेज्यू र उपत्यका प्रहरी कार्यालयका प्रमुख श्रीमान ईश्वर कार्कीज्यूले अवलोकन गर्नु भएको थियो भने यस श्रीमती संघ तथा आसरा सुधार केन्द्र रानिबारीका पदाधिकारिज्यूहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।