प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न

२०८२-०४-१२

  • A
  • A-
  • A+

यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको दोस्रो सोमबार श्रीपशुपतीनाथको मन्दिर परिसरमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, उपाध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु तथा आसरा सुधार केन्द्र रानीबारी  काठमाडौंका पदाधिकारीज्यूहरु र प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा २०० जना श्रदालु भक्तजनहरुले स्वास्थ्य परीक्षण गराई लाभान्वित हुनु भएका छन् ।