प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न

२०८२-०४-०५

  • A
  • A-
  • A+

काठमाडौं, २०८२ श्रावण ०५ गते सोमबार

यस नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा श्रावण महिनाको पहिलो सोमबार श्रीपशुपतीनाथ मन्दिर परिसरमा पाल्नुहुने श्रद्दालु भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सम्पन भएको र उक्त कार्यक्रममा २१३ जना भक्तजनहरुले प्राथमिक स्वास्थ्य परीक्षण गराउनु भई लाभान्वित हुनु भएको थियो ।