प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न ।

२०८१-१२-०४

  • A
  • A-
  • A+

महाराजगंज काठमाडौं, २०८१ चैत्र ०४ गते सोमबार ।


यस नेपाल प्रहरी श्रीमती संघद्वारा विगत एक वर्ष पहिले देखि गम्भिर घाईते भई नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा उपचारार्थ रहेका पूर्व प्रहरी हवल्दार कुमार आले मगरलाई उपचारको लागि रु.२५,०००।–(पच्चिस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा यस संघका सचिव (प्रशासन) श्रीमती अनिता गुरुङज्यू, वरिष्ठ सल्लाहकार श्रीमती निलम कडायतज्यू, सचिव (कार्यक्रम) श्रीमती सरला बस्नेत भट्टराईज्यू, सिनियर प्रहरी अधिकृतज्यू तथा अन्य प्रहरी कर्मचारीज्यूहरु समेतको उपस्थिती रहेको थियो ।