प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नव नियुक्त पदाधिकारीज्यूहरुलाई नियुक्ती पत्र प्रदान कार्यक्रम सम्पन्न ।

२०८२-०२-०४

  • A
  • A-
  • A+

काठमाडौ,२०८२ जेष्ठ, ०४ गते आईतबार ।

यस नेपाल प्रहरी श्रीमती संघमा रिक्त रहेको कार्यसमितिको विभिन्न पदमा पदाधिकारीज्यूहरु चयन गरी नियुक्ती पत्र प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूले नव नियुक्त पदाधिकारीज्यूहरुलाई फूलमाला लगाई स्वागत गरी सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नियुक्ती पत्र समेत प्रदान गर्नु भएको थियो ।